यज्ञबन्धु
Romanized: yajnyabandhu, yajnabandhu
यज्ञका अखण्ड सहयोगी व्यक्ति; यज्ञमा मद्दत गर्ने मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
यज्ञका अखण्ड सहयोगी व्यक्ति; यज्ञमा मद्दत गर्ने मान्छे।