बन्धु

Romanized: bandhu

दाजुभाइ, फुकी; वंशज; सगोत्र; जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दाजुभाइ, फुकी; वंशज; सगोत्र; जाति।
२.
इष्टमित्र; आत्मीय जन; आफन्त।
३.
साथी; मित्र; हितैषी।
४.
सहायक; सहचर।
५.
सहकर्मी; सहपाठी।

सम्बन्धित शब्दहरू