यज्ञकर्ता

Romanized: yajnyakartaa, yajnyakarta, yajnyakart, yajnakartaa

यज्ञ गर्ने व्यक्ति, यज्ञ गर्ने गराउने कारणी; यजमान; यष्टा; कर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
यज्ञ गर्ने व्यक्ति, यज्ञ गर्ने गराउने कारणी; यजमान; यष्टा; कर्ता।

सम्बन्धित शब्दहरू