चतुर्
Romanized: chatur, catur
चारको सङ्ख्या वा गन्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चारको सङ्ख्या वा गन्ती।
२.
समस्त पदमा अगाडि जोडिएर ‘चार’ को अर्थ बुझाउने पूर्वपद।