चतुर्नु
Romanized: chaturnu, caturnu
चारैतिरबाट स्याबासी पाइने काम गर्नु; अद्भुत काम गर्नु; बहादुरी गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
चारैतिरबाट स्याबासी पाइने काम गर्नु; अद्भुत काम गर्नु; बहादुरी गर्नु।