चतुरङ्गिणी

Romanized: chaturanggini, chaturangini, chaturangginee, caturanggini

हात्ती, घोडा, रथ र पैदल चार अङ्गद्वारा सुसज्जित फौज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हात्ती, घोडा, रथ र पैदल चार अङ्गद्वारा सुसज्जित फौज।
२.
पासाको खेल।

सम्बन्धित शब्दहरू