चतुरङ्गी
Romanized: chaturanggi, chaturangi, chaturanggee, caturanggi
चार अङ्ग (पैदल, घोडा, हात्ती, रथ) भएको (सेना)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [चतुर्+अङ्ग+ई]
१.
चार अङ्ग (पैदल, घोडा, हात्ती, रथ) भएको (सेना)।
२.
चार अङ्ग भएको।