चतुर्गुण

Romanized: chaturguna, chaturgun, caturgun, caturguna

चार गुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चार गुण।
२.
चार गुण भएको; चारले गुनिएको; चौगुना।

सम्बन्धित शब्दहरू