चतुर्थी

Romanized: chaturthi, chaturthee, chaturthii, caturthee

चान्द्रमानका हिसाबले कृष्ण वा शुक्लपक्षको चारौं दिन; चौथी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चान्द्रमानका हिसाबले कृष्ण वा शुक्लपक्षको चारौं दिन; चौथी।
२.
माङ्गलिक कार्यको उद्यापन; साङ्गे।
३.
व्याकरणमा 'लाई' विभक्ति हुने एक चिह्न।

सम्बन्धित शब्दहरू