चतुरङ्गुल

Romanized: chaturanggula, chaturanggul, chaturangula, chaturangul

चार अङ्गुलको नापो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चार अङ्गुलको नापो।
२.
चार चार अङ्गुलमा आँख्ला हुने एक वनस्पति।

सम्बन्धित शब्दहरू