चङ्गुल

Romanized: changgula, changgul, changula, changul

कसैलाई फसाउन तयार पारिएको जालसाज; फन्दा; पासो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी चुङ्गुल]

१.
कसैलाई फसाउन तयार पारिएको जालसाज; फन्दा; पासो।
२.
पक्षीहरूको पन्जा।

सम्बन्धित शब्दहरू