चगुल
Romanized: chagula, chagul, cagul, cagula
पक्षीहरूको पन्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी चुगुल]
१.
पक्षीहरूको पन्जा।
२.
कुनै वस्तु उठाउँदा बन्ने औंलाको त्यस्तो आकार वा स्थिति।
३.
कसैलाई फसाउन तयार पारिएको जालसाज; फन्दा; पासो।