चङ्ख
Romanized: changkha, changkh, chankha, chankh
बाठो; चतुरो; चलाख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत चङ्ग]
१.
बाठो; चतुरो; चलाख।
२.
होसियार; बिउँझो; सचेत; सावधान।