चङ्खु
Romanized: changkhu, chankhu, cangkhu, cankhu
दुई बेग्लाबेग्लै तुना तानेर खोल्न र बन्द गर्न सकिने पैसा हाल्ने कपडा वा छालाको थैली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गु./थका.]
1
दुई बेग्लाबेग्लै तुना तानेर खोल्न र बन्द गर्न सकिने पैसा हाल्ने कपडा वा छालाको थैली।