चङ्गा

Romanized: changgaa, changga, changg, changaa

चङ्गा (changgaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

चङ्गा(१)

(विशेषण [संस्कृत चङ्ग+आ])
१..
फुर्तिलो; स्वस्थ; स्वच्छ।
२..
नीरोगी; स्वस्थ; तन्दुरुस्त।
३..
सुन्दर; स्वच्छ।

चङ्गा(२)

(नाम [संस्कृत चङ्ग आ])
1.
कागज वा कपडाका टुक्रामा हलुङ्गो सिन्काको फ्रेम हाली धागो छोडेर हावामा उडाइने खेलौना; त्यस्तो खेलौना उडाइने साधन वा खेल।

सम्बन्धित शब्दहरू