चङ्गी

Romanized: changgi, changi, changgee, canggi

फुर्तिलो; रमाइलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [चङ्ग+ई]

१.
फुर्तिलो; रमाइलो।
२.
विभिन्न रङको; रङ्गीको पूरक (जस्तो- रङ्गीचङ्गी)।

सम्बन्धित शब्दहरू