रङ्गीचङ्गी

Romanized: ranggichanggi, ranggichangi, rangichanggi, ranggeechanggi

अनेक किसिमका रङ्गहरू मिश्रित भएको; रङ्गीबिरङ्गी; झिलिमिली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
अनेक किसिमका रङ्गहरू मिश्रित भएको; रङ्गीबिरङ्गी; झिलिमिली।

सम्बन्धित शब्दहरू