रङ्गी

Romanized: ranggi, ranggee, rangee, rangii

रङदार; रङवाला; रङ्गिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रङदार; रङवाला; रङ्गिन।
२.
व्यसनी; मोजमज्जा गर्ने; आमोदप्रमोद गर्ने।
३.
(नाम) रङ्गमञ्चको कलाकार।

सम्बन्धित शब्दहरू