रङ्गढङ्ग
Romanized: ranggadhangga, ranggadhangg, rangadhangga, ranggadhanga
ढङ्ग; ढाँचाकाँचा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ढङ्ग; ढाँचाकाँचा।
२.
चालचलन; बानीबेहोर।