चुङ्गा
Romanized: chunggaa, chungga, chungg, chungaa
शरीरमा लगाउँदा मास्तिरबाट गोलीगाँठासम्म आउने, एक प्रकारको खुकुलो लुगा; चोंगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तुर्की, तुर्केली चुगा]
1
शरीरमा लगाउँदा मास्तिरबाट गोलीगाँठासम्म आउने, एक प्रकारको खुकुलो लुगा; चोंगा।