गङ्गा
Romanized: ganggaa, gangga, gangg, gangaa
हिमालय (गङ्गोत्री)-बाट निस्की दक्षिण-पूर्वी कोणतिर बग्दै बगोपसागरमा मिल्ने, हिन्दूहरूको पवित्र जलाशय र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हिमालय (गङ्गोत्री)-बाट निस्की दक्षिण-पूर्वी कोणतिर बग्दै बगोपसागरमा मिल्ने, हिन्दूहरूको पवित्र जलाशय र पितृमुक्तिको प्रतीक मानिएको भारतवर्षको प्रसिद्ध एक नदी; पुराणअनुसार सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथ राजाले तपस्याद्वारा पृथ्वीमा ल्याइएको भनी प्रख्यात भएको नदी; भागीरथी; जाह्नवी।
२.
षड्चक्रको अभ्यास गर्ने योगसाधकको समाधि अवस्थामा प्रयोग हुने नाडी; ईडानाडी।