गङ्गाजल

Romanized: ganggaajala, ganggaajal, ganggajala, ganggajal

गङ्गा नदीको पानी; भागीरथीको जल (प्रायः देव-पितृकार्यमा प्रयोग गरिने वा स्वच्छता, पवित्रता र निर्मलताको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
गङ्गा नदीको पानी; भागीरथीको जल (प्रायः देव-पितृकार्यमा प्रयोग गरिने वा स्वच्छता, पवित्रता र निर्मलताको सङ्केत दिने अर्थमा, उदा.- गङ्गाजलले सूर्यलाई अर्घ। - उखान)।

सम्बन्धित शब्दहरू