गङ्गायात्रा

Romanized: ganggaayaatraa, ganggaayaatra, ganggaayatraa, ganggayaatraa

मरण निश्चय भइसकेपछि बिरामीलाई जिउँदै घाटमा लैजाने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मरण निश्चय भइसकेपछि बिरामीलाई जिउँदै घाटमा लैजाने काम।
२.
मृत्यु; मरण; परलोकको यात्रारम्भ।

सम्बन्धित शब्दहरू