गङ्गास्नान
Romanized: ganggaasnaana, ganggaasnaan, ganggaasnana, ganggasnaana
गङ्गा नदीमा नुहाउने काम; गङ्गामा गरिने स्नान; पवित्र जलमा गरिने स्नान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गङ्गा नदीमा नुहाउने काम; गङ्गामा गरिने स्नान; पवित्र जलमा गरिने स्नान।