गाजल
Romanized: gaajala, gaajal, gajal, gajala
ना. [सं. कज्जल] सुगन्धित औषधीसमेत हाली मोसो र तेल मिलाएर बनाइएको आँखाका कोसमा लगाउने कालो-खैरो श्रृङ्गारसाधन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. कज्जल] सुगन्धित औषधीसमेत हाली मोसो र तेल मिलाएर बनाइएको आँखाका कोसमा लगाउने कालो-खैरो श्रृङ्गारसाधन ।