गाजले

Romanized: gaajale, gajale

गाजलजस्तो; गाजलको रङको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
गाजलजस्तो; गाजलको रङको।
२.
गाजल लाएजस्तो आँखा देखिने (मान्छे)।
३.
आँखाका वरिपरि कालो-खैरो रङ देखिने (गोरु)।
४.
कालो नाथ्री हुने (अनाज)।

सम्बन्धित शब्दहरू