गाजलु
Romanized: gaajalu, gajalu
ना. गाजल; लोकगीतमा बादलु, मादलुका किसिमले गाजलको पर्यायमा प्रयुक्त शब्द। (उदा.- झमझम परेली आँखैमा गाजलु… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. गाजल; लोकगीतमा बादलु, मादलुका किसिमले गाजलको पर्यायमा प्रयुक्त शब्द। (उदा.- झमझम परेली आँखैमा गाजलु सम्झने क्वै छैन। - लोकगीत)।
उदाहरण वाक्य
- झमझम परेली आँखैमा गाजलु सम्झने क्वै छैन। - लोकगीत