गाजली
Romanized: gaajali, gaajalee, gajalee, gajalii
गाजल लगाएकी आइमाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
गाजल लगाएकी आइमाई।
२.
आँखाका वरिपरि कालो-खैरो रङ भएकी गाई।