गाजर

Romanized: gaajara, gaajar, gajar, gajara

ना. [सं. गृञ्जन] मूलाका जातको, सूपका जस्तै पात र सेतो-पहेँलो रङ हुने, त्यसै वा तरकारी, अचार आदि बनाएर तथा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. गृञ्जन] मूलाका जातको, सूपका जस्तै पात र सेतो-पहेँलो रङ हुने, त्यसै वा तरकारी, अचार आदि बनाएर तथा सलादमा हालेर खाइने एक प्रसिद्ध कन्द।

सम्बन्धित शब्दहरू