गजर
Romanized: gajar, gajara
समय-सङ्केतक घण्ट बज्नुभन्दा पहिले वा पछि बज्ने बाजा (कुनै टेबुल वा भित्ते घडी आदिमा); बिचमा दिइने घण्ट,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गर्ज]
1
समय-सङ्केतक घण्ट बज्नुभन्दा पहिले वा पछि बज्ने बाजा (कुनै टेबुल वा भित्ते घडी आदिमा); बिचमा दिइने घण्ट, घण्टी आदिको नाद वा आवाज।