गजरधुम्मु
Romanized: gajaradhummu
एकदमै भिडभाडसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
एकदमै भिडभाडसँग।
२.
तनावविना मस्त रहने गरी।
३.
सरसमान अस्तव्यस्त रहने गरी।