गजराज
Romanized: gajaraaja, gajaraaj, gajaraj, gajaraja
ठुलो हात्ती; श्रेष्ठ हात्ती; बथानको नाइके हात्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ठुलो हात्ती; श्रेष्ठ हात्ती; बथानको नाइके हात्ती।
२.
इन्द्रको वाहन; ऐरावत।