गन्धराज
Romanized: gandharaaja, gandharaaj, gandharaj, gandharaja
खुर्सानीफूल जस्तै लहरामा फुल्ने, हल्का रामतिलक जस्तै वा सेतो रङको हुने, मिठो बास्ना आउने एक जातको लाम्चो फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खुर्सानीफूल जस्तै लहरामा फुल्ने, हल्का रामतिलक जस्तै वा सेतो रङको हुने, मिठो बास्ना आउने एक जातको लाम्चो फूल।