सुगन्धराज
Romanized: sugandharaaja, sugandharaaj, sugandharaj, shugandharaaja
लसुनका जस्ता केही लामा पात हुने, राती धेरै बास्ना चल्ने, जोडा सेता फूल फुल्ने बोट वा त्यसकै फूल; रजनीगन्धा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लसुनका जस्ता केही लामा पात हुने, राती धेरै बास्ना चल्ने, जोडा सेता फूल फुल्ने बोट वा त्यसकै फूल; रजनीगन्धा।