दुधराज

Romanized: dudharaaja, dudharaaj, dudharaj, dudharaja

रोपेको नब्बेदेखि सय दिनका बिचमा पाक्ने, एकदमै सेतो चामल हुने एक जातको धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
रोपेको नब्बेदेखि सय दिनका बिचमा पाक्ने, एकदमै सेतो चामल हुने एक जातको धान।
२.
टाउको कालो, शरीर सेतो र कल्कीजस्तो लामो पुच्छर हुने एक जातको चरो।

सम्बन्धित शब्दहरू