दुधरोटी

Romanized: dudharotee, dudharotii, dudharoti

दुधमा आँटामैदाको बेलेको टुक्रा वा डल्लो मिसाई पकाइएको खिरवर्गको खानेकुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दा.]

1
दुधमा आँटामैदाको बेलेको टुक्रा वा डल्लो मिसाई पकाइएको खिरवर्गको खानेकुरो।

सम्बन्धित शब्दहरू