धरोट
Romanized: dharot, dharota
पछि फिर्ता लिने गरी आफ्ना विश्वासिला व्यक्तिलाई राख्न दिएको वस्तु; नासो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [धर्+ओट]
१.
पछि फिर्ता लिने गरी आफ्ना विश्वासिला व्यक्तिलाई राख्न दिएको वस्तु; नासो।
२.
सापट लिएका रुपियाँको जमानतका रूपमा राखिएको वस्तु; धितो; धरौटी।