धरो Romanized: dharo ना. [धर ओ] घर; धर्को; धजो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश 1 ना. [धर ओ] घर; धर्को; धजो। प्रज्ञा नेपाली बृहत् शब्दकोश धरो(१) (नाम) १.. पटुका २.. लँगौटी; पुरुषले लगाउने धोती। धरो(२) (नाम [धर+ओ]) 1. धर; धर्को; धजो। सम्बन्धित शब्दहरू धरोट धरोटी धरोधर्म धरोहर अँरो गोधरो अद्पुरो अथारो