धरोहर

Romanized: dharohar, dharohara

नासो; धरौटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [आ.]

१.
नासो; धरौटी।
२.
पुर्खाले छोडेर गएका अमूल्य सम्पदा।

सम्बन्धित शब्दहरू