फोहर
Romanized: phohar, fohara, fohar, phohara
सफा नभएको; मैलो; फोहोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सफा नभएको; मैलो; फोहोर।
२.
घिनलाग्दो; मन नपर्दो।
३.
लाजभाँडको; अश्लील।
४.
(नाम)
गुहु आदि मल; विष्टा।
५.
घिनलाग्दो वस्तु, दुर्गन्धित वस्तु।