सोहर
Romanized: sohar, shohara, shohar, sohara
भोजपुरी समुदायमा संस्कारका अवसरमा गाइने एक लोकगीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भोज.]
1
भोजपुरी समुदायमा संस्कारका अवसरमा गाइने एक लोकगीत।