पोहर
Romanized: pohar, pohara
पोहोर; गत वर्षमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पोत/परुत्]
१.
पोहोर; गत वर्षमा।
२.
गएको साल; अघिल्लो वर्ष; गत वर्ष।