कुहर
Romanized: kuhar, kuhara
दुलो; प्वाल। (उदा.- जति भने पनि उनको कर्णकुहरमा केही घुसेन)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दुलो; प्वाल। (उदा.- जति भने पनि उनको कर्णकुहरमा केही घुसेन)।
उदाहरण वाक्य
- जति भने पनि उनको कर्णकुहरमा केही घुसेन