कुहिरे

Romanized: kuhire

कुहिरो आँखा भएको; कुइरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [कुहिरो+ए]

१.
कुहिरो आँखा भएको; कुइरे।
२.
(नाम) अङ्ग्रेज; युरोपमा बस्ने जाति।

सम्बन्धित शब्दहरू