कुहिरीमण्डल
Romanized: kuhirimandal, kuhireemandala, kuhireemandal, kuhiriimandal
कुहिरोले ढाकेर वा तुवाँलो, धुवाँ आदिले ढाकेर केही नदेखिने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुहिरोले ढाकेर वा तुवाँलो, धुवाँ आदिले ढाकेर केही नदेखिने अवस्था।