परिमण्डल
Romanized: parimandal, parimandala
बाटुलो वा गोलो; वर्तुलाकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बाटुलो वा गोलो; वर्तुलाकार।
२.
(नाम)
घेरो; परिधि (विशेषतः वृत्ताकार)।
३.
सूर्य वा चन्द्रमाका चारैतिरको प्रकाशमान गोलाकार पिण्ड; गोलक; प्रभामण्डल।