तारामण्डल
Romanized: taaraamandala, taaraamandal, taaramandala, taraamandala
ताराहरूको घेरा वा समूह; नक्षत्रमण्डल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ताराहरूको घेरा वा समूह; नक्षत्रमण्डल।
२.
पहेंलो रङ हुने एक प्रकारको ठुलो छत्तावाल फूल।