परिमण्डलित
Romanized: parimandalit, parimandalita
गोलाकार पारिएको; बाटुलो बनाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
गोलाकार पारिएको; बाटुलो बनाइएको।