धूलिमण्डल

Romanized: dhulimandal, dhoolimandala, dhoolimandal, dhuulimandal

धुलैधुलोले ढाकिएको घेरो वा क्षेत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
धुलैधुलोले ढाकिएको घेरो वा क्षेत्र।

सम्बन्धित शब्दहरू