चन्द्रमण्डल
Romanized: chandramandala, chandramandal, candramandal, candramandala
चन्द्रमाको वरिपरि कहिलेकाहीँ देखापर्ने गोलाकार परिधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चन्द्रमाको वरिपरि कहिलेकाहीँ देखापर्ने गोलाकार परिधि।
२.
चन्द्रमाको पूर्ण बिम्ब; चन्द्रबिम्ब; चन्द्रमाको मण्डल।
३.
हठयोगअन्तर्गत दुवै आँखीभौँ जोडिने ठाउँभन्दा माथि र निधारभन्दा तल रहेको काल्पनिक चन्द्रमा।